यसअनुसार उत्कृष्ट स्वास्थ्य संस्थाको रूपमा वोङ्छु शेर्पा मेमोरियल अस्पताल, टाप्टिङले सम्मान प्राप्त गरेको छ। त्यस्तै स्वास्थ्य चौकी गार्माले प्रथम, स्वास्थ्य चौकी टाक्सिन्दुले द्वितीय र स्वास्थ्य चौकी बेनीले तृतीय स्थान हासिल गरेका छन्।
नगरपालिका भित्र उत्कृष्ट स्वास्थ्यकर्मीको रूपमा वोङ्छु शेर्पा मेमोरियल अस्पताल, टाप्टिङमा कार्यरत मेडिकल अधिकृत डा. ग्याल्छेन गुरुङलाई पनि विशेष सम्मान गरिएको छ।
१ असोज २०८२, बिहिबार ०८:५९ मा प्रकाशित