सोलुखुम्बुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न कार्यालय स्थापना गरिएको हो ।